२०८३, ६ कार्तिक शुक्रबार

नेकपाका २ दर्जन कार्यकर्ताले उठाए बिद्रोहको झण्डा, मनोजजंगलाई बिजयी गराउने उद्घोष

सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्यको निर्वाचन आउनैं लाग्दा नेपाली कम्युनिष्ट पार्टीका २ दर्जन कार्यकर्ताहरुले सो पार्टीबाट बिद्रोहगरी नेकपा एमालेमा समाहित भएका छन् । उनीहरुले विजयी भएपनि कोही पनि सांसदहरु फर्केर पनि नआएको र आफ्‌ना समस्याहरु प्रति उनीहरुले निरन्तर वेवास्ता गरेकाले नेकपा माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टीमा बिद्रोह गरेको बताएका…