काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित बन्न पुगेको छ । यस सडक खण्डमा आवातजावत गर्ने करिब १५ हजारभन्दा बढि सवारी साधनहरुलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भईरहेको नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिएका छन् । यो सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक…