२०८२, ८ फाल्गुन शुक्रबार

भक्तपुरमा असारको कामले सडकको अवस्था नाजुक

मध्यपुरथिमि, २ भदौ: वर्षा शुरुभएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार लागेपछि सडक विस्तारको काम शुरु गरेसँगै यी दुई सडकको बिग्रिदा यहाँका बासिन्दाले दुई महीनादेखि सास्ती झेल्नुपरेको छ । बालकोट–सिरुटार जोड्ने ढुङ्ग्रे खोलामा जेठ लागेपछि पुल र सिरुटार–बिरुवा सडकमा बाटो विस्तारको काम शुरु भएपछि यहाँका बासिन्दाले दैनिक…