२०८२, २७ भाद्र शुक्रबार

महाभारत गाउँपालिका-५ का भुकम्पप्रभावितलाई प्रमाणपत्र दिन सुरु

धुलिखेल, ८ चैतः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ५ का भुकम्पप्रभावितलाई घर निर्माण सम्पन्नको प्रमाणपत्र दिन सुरु गरिएको छ । पुर्ण क्षतिको लाभग्राहिमा परेर घर निर्माण सम्पन्न गरेका मध्ये ५० जनालाई प्रमाणपत्र दिइसकेको वडाध्यक्ष रविन मोक्तानले जानकारी दिए । वडा नम्बर ५ मा ३ सय ६१ घरधुरी लाभग्राहि छनौट भएका मध्ये ३ सय १९ घर…