२०८३, २ मंसिर बुधबार

रोशी गाउँपालिकाले भन्योः ‘खानी र क्रसर उद्योगका मजदुरको विवरण पठाउ’

रोशी गाउँपालिकाले भन्योः ‘खानी र क्रसर उद्योगका मजदुरको विवरण पठाउ’


धुलिखेल, १६ धुलिखेलः रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालित खानी र क्रसर उद्योगमा काम गर्ने मदजुरको वितरण तत्कालन गाउँ निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले श्रमिकको विवरण पठाउन निर्देशन दिएका हुन् ।

लकडाउनसँगै श्रमिकको दैनिक उपभोग्य सामानहरुको ब्यवस्थापन र बन्दोबस्तको जानकारी गाउँपालिकालाई जानकारी दिन समेत भनिएको छ । ‘पहिलो दायित्व त मजदुरहरुको खानपानको ब्यवस्था मिलाउने उद्योगी ब्यवसायीकै हो, प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ‘यदि उद्योग ब्यवसायीले ब्यवस्थापन गर्न नसकेको खण्डमा हामीले सहजीकरण गरिदिनुपर्छ, लकडाउनपछि केहि मदजुर अझै घर जान नसकिरहेको पालिकालाई जानकारी आएकाले विवरण पठाउन भनेका हौँ ।’

यसैबीच पालिकाका अध्यक्ष डि.वि लामाले विदेश तथा अन्य ठाउँबाट आएका शंकास्पद बयक्तिहरुको निगरानी राखी उनीहरुको विवरण दैनिक रुपमा गाउँपालिकाको कार्यालयमा पठाउन निर्देशन दिएका छन् । उनले सबै वडा कार्यालयहरुलाई त्यसको विवरण संकलन गरी पालिकामा पठाउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ३ : ५३ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् पूर्वपरराष्ट्रमन्त्रीहरु ? 

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको

आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश 

काठमाडौं । प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल