धुलिखेल, १३ बैशाखः निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काभ्रेले रोशी गाउँपालिकाका नागरिकको उद्धार गरेको छ । प्याब्सले गएराति लकडाउनपछि काठमाडौँमा अलपत्रपरेका नागरिकको उद्धार गरेको हो । प्याब्सनको १४ स्कुल बस र गाउँपालिकाले ब्यवस्था गरेको ४ बटा गरी जम्मा १८ वटा गाडी मार्फत झण्डै ११ सय नागरिकहरु गाउँ लगेको प्याब्सन काभ्रेको बरिष्ठ उपाध्यक्ष सरोज न्यौपानेले…