२०८२, १३ फाल्गुन बुधबार

धुलिखेल नगरपालिकाले दियो बडाल गाउँका किसानलाई फौजी किरा नियन्त्रण गर्ने बिषादी

धुलिखेल, १२ जेठः काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ वडालगाउँमा अमेरिकन फौजी किराले मकैबाली सखाप पार्न थाले पछि नगरपालिकाले बिषादी वितरण गरेको छ । वडालगाउँको ३ सय ४० घरधुरीलाई नगपालिकाले फौजी किरा मार्ने बिषादी दिएको हो । अमेरिकन फौजी किराको मारमा सबैभन्दा बढी बडालगाउँ, बगैचा र लुइटेल गाउँका किसान परेका छन् । किसानका समस्या बुझेर…