२०८२, २४ कार्तिक आईतबार

काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालनमा आउने

धुलिखेल १० चैत :   काभ्रेको पनौती नगरपालिकामा अटो रिक्सा संञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रका बिभिन्न रुटहरुका सार्वजनिक यातायातको पहुँचमा आम नागरवासी समक्ष पुर्याउने उदेश्यले अटो रिक्सा संञ्चालन सम्बन्धी कार्यविधि पास भएको छ । कार्यविधि पासभएपछि सो कार्यवीधिलाई स्थानीय राजपत्रमा प्रकाशन भईसकेको नगरका उपप्रमुख गीता बन्जाराले जानकारी दिनुभयो । नगरपालिको भित्री सडकमा यातायातको पहुँच…