२०८३, २९ भाद्र मंगलबार

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे संसदलाई थाहा छैन : एमाले सांसद पन्त

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे संसदलाई थाहा छैन : एमाले सांसद पन्त


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमणबारे सदनलाई महत्व नदिएको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनीधिसभा बैठकमा समय लिएर बोल्दै उनले प्रधानमन्त्रीले चीन भ्रमणबारे विभिन्न ठाउँमा भाषण गर्दै हिडेको तर सदनमा कुनै पनि जानकारी नगराएको आरोप लगाए ।
‘प्रधानमन्त्री र परराष्ट्रमन्त्री अगामी चिन भ्रमणका बारेमा सार्वजनिक रुपमा भाषणा दिदैँ हिड्नु हुन्छ । तर संसदलाई केही पनि थाहा नै छैन । हामीले प्रधानमन्त्रीको चीन भ्रमणको मिती र एजेण्डाहरु यो यो हुन सक्छ भनेर विभिन्न चर्चा र परिचर्चामा सुन्नुपर्छ ।’ उनले भने ‘ प्रधानमन्त्रीलाई संसदमा आएर संसदको भावना बुझ्ने र चीन भ्रमणबारे छलफल गर्ने फुर्सद नै छैन् । यो विषयमा संसदमा प्रष्ट पार्न माग गर्न चाहान्छु । ’
उनले प्रधानमन्त्रीकोे चीन भ्रमणको प्राथमीकता के हो त्यो समेत प्रष्ट नभएको दाबी गरे ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ४ : ५४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक