२०८२, ६ चैत्र शनिबार

प्रेस काउन्सिलले पत्र काटेपछि फरक नेपालले प्रकाशन गर्यो अधिकृत खड्काको खण्डन

काठमाडौ । प्रेस काउन्सिल नेपालले पत्र काटेपछि फरक नेपाल डटकमले जितपुरसिमरा उपमहानगरपालिकाका अधिकृत छैठौं बालाराम खड्काको खण्डन प्रकाशित गरेको छ । फरक नेपालमा प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै खड्काले पत्रकार महेश्वर अधिकारीद्वारा संचालित फरक नेपाल डट कमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिनुभएको थियो । खड्काको उजुरीपछि काउन्सिलले फरक नेपाल डटकमलाई पत्र काट्दै खण्डन प्रकाशन…