२०८३, २९ भाद्र मंगलबार

प्रदेश ३ को राजधानीका लागि पाँच जिल्ला मध्ये काभ्रेलाई छनौट गर्ने तयारी (तस्वीरमा काभ्रे जिल्ला हेर्नुहोस)

काठमाडौँ, ३ भदौ : प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति…