२०८२, २ चैत्र मंगलबार

बर्दियामा बस दुर्घटना: एकको मृत्यु,सात घाइते

गुलरिया, बर्दिया, १५ भदौ : बर्दियाको बाँसगढीमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरदेखि काठमाडौँ जाँदै गरेको ना५ख ८१२० नंको यात्रु बसले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने माछागढको गौतम चोकमा ठक्कर दिँदा पैदल यात्री बाँसगढी– ९ थमनीका ६० वर्षीया बेलमाया शाहीको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बाँसगढीले जनाएको छ । प्रहरी सहायक…