२०८२, १९ असार बिहीबार

डाँडापारी खानीखोलाबासीको सडक सपना दुई दशकपछि पूरा, खोपासी–तालढुङ्गासम्म सिधा यातायात सुचारु

तालढुंगा, काभ्रे । वर्षातको समयमा अधिकांश ग्रामीण भेगमा सञ्चालनमा ल्याइएको यातायातहरु अवरुद्ध भइरहेको बेला काभ्रेको विकट मानिने खानीखोला गाउँपालिकसम्म भने बनेपाबाट नियमित यातायात सञ्चालन भइरहेको छ । गत असार २३ गतेबाट काभ्रेको दुर्गम डाँडापारिमा बनेपाबाट पनौती खोपासी हुँदै खानीखोलाको ताल्ढुंगासम्म सिधा यातायात सुचारु भएको छ । खोपासी–ताल्ढुंगा सडक विगत २० वर्षअघि सम्झौता भई निर्माण कार्य…