२०८२, २३ जेष्ठ शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घन्टा सन्चालनमा

काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सन्चालनमा आएको छ ।विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सन्चालनमा आएको हो ।सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सन्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सन्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको…