२०८२, ३ श्रावण शनिबार

सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट

सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट


काठमाडौँ, १६ कात्तिक: महानगरीय प्रहरी वृत्त बौद्धले सात हजार ७८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख नरेन्द्र चन्दको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय चाबहिलसहितको टोलीले आज गोकर्णेश्वर नगरपालिका–६ का १४ स्थानमा छापा मार्दा सो परिमाणमा सो मदिरा नष्ट गरेको हो ।

मदिरा बनाउने भट्टिमा छापा मार्दा प्रहरीले मदिरा बनाउने कच्चापदार्थ, कोदोको तोङ्बा १९२ प्याकेट, चामलको जाँड २० प्याकेट, ग्यास चुलो १० थान, ग्यास सिलिण्डर १५ थान, प्लाष्टिकको ड्रम १४९ थान र मदिरा बनाउने केमिकल २५ केजी बरामद गरेको छ । तयारी मदिरा भने वडाका जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको वृत्तले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ९ : २१ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै