२०८३, १२ जेष्ठ बुधबार

दैनिक दुई हत्या, तीन बलात्कार

काठमाडौं, असोज ४ : ०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका…