२०८३, ३१ असार बिहीबार

रोशी गाउँपालिकाको नीति तथा कार्यक्रम

रोशी गाउँपालिकाको अध्यक्ष डिबी मोक्तानद्वारा तेस्रो गाउँसभामा प्रस्तुत तथा पारित आर्थिक वर्ष २०७५,०७६ को नीति तथा कार्यक्रम सभाका आदरणीय सदस्य ज्यूहरु तथा अतिथी महानुभावहरु, अहिले हामी संविधानको सर्वस्वीकार्यता बढाउँदै कार्या न्वयनको चरणमा छौँ । यो काम जटिल र चुनौतिपूर्ण भएतापनि नयाँ नेपाल निर्माणको ऐतिहासिक अवसरको रुपमा लिएर अगाडि बढ्नुको विकल्प हामीसँग छैन । संविधान प्रदत्त…