२०८२, १० फाल्गुन आईतबार

गाउँभरि मखमली र सयपत्री फूलले भक्तपुर बन्यो राताम्मे

भक्तपुर, १६ कात्तिक : तिहार नजिकिँदै छ, भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिकरुपमा गरिएको सयपत्री र मखमली फूल फुलेर गाउँ ढकमक्क हुँदा गाउँ नै राताम्मे बनेको छ, यसले तिहारको झल्को दिइरहेको छ । जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूले पछि यहाँका अधिकांश गाउँ…