रौतहट, कात्तिक २६ : कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक…