काठमाडौं २५ पुस: रोशीका क्रसर उद्योगहरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका भए पनि ती उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थका लागि आफ्नै खानी छैनन् । उद्योगी व्यवसायीहरुको मुडे बल, प्रशासनिक र राजनीतिक पहुँचका भरमा जथाभावी सार्वजनिक प्राकृतिक स्रोतको दोहन गर्दा त्यसले जलवायु परिवर्तन समेत गम्भीर धक्का दिइरहेको छ । नजिकको नियमनकारी निकाय रोशीको स्थानीय…