२०८३, २६ आश्विन मंगलबार

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा छलफल गर्न विराटनगरमा आजदेखि दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु हुँदैछ। कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा सुदूरपश्चिमबाहेक अन्य छ प्रदेशका मुख्यमन्त्री सहभागी हुँदैछन्। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरू पनि सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट भने सम्मेलनमा…