२०८२, २० असार शुक्रबार

‘गरिब मजदुर, विपन्न र अतिविपन्न परिवारका लागि फूड बैंक’ पनौतीका मेयर न्यौपाने

काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । कोरोना भाइरससँग जुध्न जिल्लाको पनौती नगरपालिकाले फरक फरक काम गरिरहेको छ । नगरस्तरीय विपद् ब्यवस्थापन समितिको बैठक बसेर फूड बैंक सञ्चालन गरेको नगरपालिकाले हालसम्म राम्रो सहयोग पाइरहेको छ । नगरभित्रका विपन्न र अति विपन्न घर परिवारको तथ्याङ्क संकलन गरेको नगरपालिकाले राहत वितरणलाई तीब्रता दिइरहेको छ । कोरोनाभाइरससँग…