२०८३, १२ आश्विन मंगलबार

गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा

गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा


केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ । कालो चना – यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।

कालो नुन – कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरी हड्डी बलियो बनाउँछ।

कालो तिल – यसमा पोटासियम र फाइवर पाइन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाइदा पुर्याउँछ।

ब्ल्याक कफी – यसमा शरीरभित्र रहेको विकार हटाउने तत्व पाइन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ।

कालो अंगुर यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ।

डार्क चकलेट – डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ । डार्क चकलेटमा फ्लेवोनाइट्स तत्व अत्याधिक मात्रामा पाइने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउँछ ।

कालो मरिच यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलियो बनाउछ । कालो चिया कालो चियामा अमिनो एसिड र एन्टिएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलिदिन्छ ।
-एजेन्सी

प्रकाशित मिति : २०७५, ७ भाद्र बिहीबार  ९ : २० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय