२०८२, ९ मंसिर मंगलबार

मण्डनदेउपुरमा स्वास्थ्यचौकी भवन हस्तान्तरण, ‘समृद्धिका लागि सरकार लागिरहेको छ’ मन्त्री बाँस्कोटा

बनेपा ११ असोज :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिने भएकाले निश्चिन्त रहन सबैमा आग्रह गर्नुभएको छ । काभे्रपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ज्याम्दीस्थित नवनिर्मित स्वास्थ्यचौकी भवन हस्तान्तरण कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “शान्तिपूर्वक र सुरक्षित भएर बस्न पाउने जनताको हक हो, तपाईहरु निश्चिन्त रहनुस्, सरकारले दृढतापूर्वक त्यसको प्रत्याभूत गर्दछ…