२०८३, ९ भाद्र बुधबार

बिवादास्पद मेडिकल व्यबसायी पक्राउ

काठमाडौ: भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले मंगलवार पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेका थिए । प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो…