२०८३, ७ जेष्ठ शुक्रबार

काठमाडौँमा डेंगु संक्रमितको संख्या साढे ७ सय पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ । जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा तीव्र गतिमा डेंगुको संक्रमण दर बढेको थियो । त्यसअनुसार अहिले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । ईपीडीमीयोलोजी तथा…