२०८१, ७ मंसिर शुक्रबार

जाडोमा यसरी बनाउनुस् हट चकलेट र तातोको मज्जा लिनुहोस् (विधिसहित)

जाडोमा तात्तातो खानेकुरा खान अथवा पिउन कसलाई मन नहोला र ? यदी तपाईँलाई पनि तात्तातो पिउन मन छ भने यो भिडियो हेर्नुहोस् र घरैमा तातो र स्वादिलो हट चकलेट बनाउन सिक्नुहोस् । हट चकलेट जाडो मौसमका लागि एकदमै राम्रो हुन्छ । चसिो मौसममा तातो ज्यान बनाउन यसले मद्यत गर्छ भने यो बनाउन सजिलो पनि छ…