२०८२, ३ मंसिर बुधबार

कोरोना परीक्षण नेपाल जस्तै, हङकङमा पनि उस्तै, आठ नमुनामा कोरोना देखिएन

काठमाडौं, १४ चैत : कोभिड १९ कोरोना भाईरस परिक्षणमा नेपाल सफल भएको छ । नेपालमा भइरहेको कोरोना भाइरस परीक्षणप्रति शंका–उपशंका भएपछि भाइरस पुनस्परीक्षणका लागि नेपालबाट हङकङ पठाइएका आठ नमूनामा कोरोना भाइरस भेटिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेर पुन परीक्षणका लागि हङकङ पठाइएका थिए । नेपालमा गरिएको आठ नमूनाहरुको नतिजा नेगेटिभ आएको थियो ।…