२०८३, ७ कार्तिक शनिबार

कोरियाबाट फर्केका युवालाई कोरोना ‘पोजेटिभ’

कोरियाबाट फर्केका युवालाई कोरोना ‘पोजेटिभ’


धादिङ ३ बैसाख दक्षिण कोरियाबाट घरफर्किएका धादिङका एक युवाको र्‍यापिड टेस्टमा कोरोना पोजेभिट देखिएको छ ।

ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेस्टमा २७ वर्षीय युवामा कोरोना ‘पोजिटिभ’ देखिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिएका छन् ।

उनी गत फागुन २० गते दक्षिण कोरियाबाट घर फर्किएका थिए । उनलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’ मा राखिएको छ । थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका बताए ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ८ : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना