रसुवा चैत १४ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को प्रकोपलाई मध्येजनर गरी रसुवमामा पनि जिल्ला तथा गाउँपालिका तहमा क्वारेन्टाइन स्थापनाभयो भने जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । लकडाउनको ठाउँठाउँमा बेवास्ता भएपछि ०७६ चैत १० गते जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि सदरमुकाम तथा जिल्लाभर सुनसान रहेको छ । बिहान…