धुलिखेल १९ चैत : तेमाल गाउँपालिकाले स्वास्थ्य सामाग्री वितारण गरिएको छ । कोरोना भाइरस रोकथाम गर्नको स्वास्थ्य कर्मचारीहरुलाई पिपिई, सनिटाइजर, पञ्जा, सावुन वितरण गरिएको हो । बुधबार तेमाल गाउँपालिकाले पोखरी नारायणस्थान स्वास्थ्य चौकीलाई गाउँपालिका अध्यक्ष सलामसिं तामाङले स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् । तेमाल गाउँपालिकामा ७ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाइ र…