२०८१, २ चैत्र आईतबार

कोरियाबाट फर्केका युवालाई कोरोना ‘पोजेटिभ’

धादिङ ३ बैसाख दक्षिण कोरियाबाट घरफर्किएका धादिङका एक युवाको र्‍यापिड टेस्टमा कोरोना पोजेभिट देखिएको छ । ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेस्टमा २७ वर्षीय युवामा कोरोना ‘पोजिटिभ’ देखिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिएका छन् । उनी गत फागुन २० गते दक्षिण कोरियाबाट घर फर्किएका थिए । उनलाइ जिल्ला अस्पताल…