२०८२, २६ जेष्ठ सोमबार

तेमाल गाउँपालिकामा आज देखि घर–घरमै स्वास्थ्य जाँच सुरु

धुलिखेल, १५ बैशाखः काभ्रेको तेमाल गाउँपालिकाले आज देखि सबै वडाका घर–घरमा स्वास्थ्य जाँच सुरु भएको छ । वडाकै स्वास्थ्य कर्मी मार्फत प्रत्येक घरधुरीमा पुगेर स्वास्थ्य जाँच हुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए । पछिल्लो केहिदिन यता राजधानी लगायतका सहरबाट गाउँ गएका नागरिकहरुलाई लक्षित गरेर पालिकाले स्वास्थ्य जाँच सुरु गरेको हो । पालिकामा पछिल्लो…