२०८३, १२ आश्विन मंगलबार

मण्डनदेपुरमा शान्ति जनआदर्शको हात धुने सेवा

मण्डनदेपुरमा शान्ति जनआदर्शको हात धुने सेवा


धुलिखेल २६ जेठ : शान्ति जनआदर्श सेवा केन्द्र काभ्रेले मण्डनदेउपुर नगरपालिकामा स्वाचालित हात धुने स्टेसन सञ्चालनमा ल्याएको छ ।

एन्फोको आर्थिक सहयोगमा शान्ति जनआदर्श सेवा केन्द्रले स्टेनस आजबाट सञ्चालनमा ल्याएको हो । स्टेसनको शुभारम्भ नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाहीले गर्नुभएको थियो । शान्ति जनआर्दश सेवा केन्द्रले मण्डदन देउपुर नगरपालिकामा स्वाच्छ खानेपानीका लागि वितरण कार्यक्रम पनि चलाइरहेको छ ।

शान्ति जनआर्दश सेवा केन्द्रले यस अघि सीआरएस नेपालको सहयोग पनौतीको नगरपालिकाको १२ वटै वडाका स्वास्थ्य चौकी, नगरपालिका र दुई वटा क्वारेन्टाइनमा हात धुने ठाउँ राखेको अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : ४८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय