२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकमा क्वारेन्टाइनको संङ्ख्या ६ सय ७

सिन्धुपाल्चोकमा क्वारेन्टाइनको संङ्ख्या ६ सय ७


धुलिखेल, २९ जेठः सिन्धुपाल्चोक जिल्लाको बिभिन्न ठाँउमा गरेर क्वारेन्टाइन बेडको संङ्ख्या ६ सय सात पुगेको छ । आईसुलेसन वार्डको संङ्ख्या भने ३६ ओटा तयारी अवस्थामा रहेको जिल्लाका स्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाईले जानकारी दिए । उनका अनुसार ६७ सरसठी जना क्वारेन्टाईनमा बसिरहेका छन् भने अहिले सम्म ३ सय ६५ जना राखिएको छ ।

जिल्लामा संक्रमितको संङ्ख्या पाँच पुगेको छ । संक्रमित मध्ये एक जानको मृत्यृ भएको र चार जनाको आईसोलेसनमा उपचार भईरहेको छ । चार जना मध्ये दुई जना भारतबाट आएका हुन् ।

बाँकी दुई जना दोलखाबाट आएको चापागाईले बताए । पछिल्लो समय भारत लगायत तेस्रो मुलुक बाट पनि नागरिकहरु आउन थालेको स्वास्थ्य प्रमुख चापागाईले बताए । ८० जना भन्दा बढी भारत, १९ जना कतार र सात जना दुबईबाट आएका छन् ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ७ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना