२०८२, १० कार्तिक आईतबार

क्वारेन्टाईनमा बसेको बिरामीको मृत्यु, कोरोना संक्रमण पुष्टि

बुटवल २९ जेठ : अर्घाखाँचीमा क्वारेन्टाईनमा बसेका बिरामीको मृत्युभएको छ । मालारानी गाउँपालिकाको क्वारेन्टाईनमा बसेका ५७ वर्षिय व्यक्तिको मृत्यु भएको हो । मृत्यु भएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी…