२०८२, ७ मंसिर आईतबार

चण्डेनीको उमा सह-शिक्षालयका विद्यार्थी, शिक्षक र कर्मचारीको कारोना बिमा गरिने

धुलिखेल, ७ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० मा रहेको उमा सह-शिक्षालय माद्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत सबै बालबालिकाको कारोना निर्जीव बिमा गरिदिने भएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यार्थी सहित शिक्षक र कर्मचारीको पनि कोरोना बिमा गराउने निर्णय गरेको विद्यालयका प्रद्यानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए । कक्षा १ देखी १० सम्मका…