धुलिखेल, १६ असारः धुलिखेल नगरपालिकाले नगरपालिकाभित्रका स्वास्थ्य चौकीको गुणस्तर जाँच गर्न थालेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले हिजो वडा नं ९ को काभ्रे स्वास्थ्य चौकीबाट गुणस्तरीय मापन गर्न सुरु गरेको होे । यो स्वास्थ्य चौकीले ८० नम्बर पाएको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए । मंगलबार वडा नं २ मा रहेको रविओपी स्वास्थ्य चौकीको गुणस्तर…