२०८२, १० पुस बिहीबार

नमोबुद्धमा १५ बेडको आइसोलेसन कक्षका लागि सेभ द चिल्ड्रेनको सहयोग

धुलिखेल २१ साउन नमोबुद्ध नगरपालिकामा आइसोलेसन स्थापनाका लागि आवश्यक सामग्री सेभ द चिल्ड्रेनले सहयोग गराएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई आइसोलेसन बेड १५ सेट, ग्लोभ्स १ हजार थान, स्यानिटाइजर ५० बोतल, पिपिई सेट २० थान, रबर बुट २० थान उपलब्ध भएको नरपालिकाका प्रवक्ता सञ्जिब ढकालले बताउनुभयो । प्रवक्ता ढकालका अनुसार यी…