२०८३, ९ भाद्र बुधबार

उपचारको सट्टा बाइबल पाठ : अन्धविश्वासका कारण सस्यूखर्कका सुर्यमानको जीवन संकटमा

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका–१ पोखरिपानीका २३ वर्षीय सुर्यमान बम्जन अहिले मृत्युसंग संघर्ष गर्दै छन्। प्राणघातक स्नायु रोगका लक्षण देखिएपछि तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्थामा, उनका बाबुआमाले “येशुको नाममा निको होस्” भन्दै तीन दिनसम्म मण्डलीमा बाइबल पाठमा अडिएपछि उपचारमा ढिलाइ भएको हो। स्थानीयका अनुसार जेहेन्दार र मेहनती सुर्यमान केही दिनअघि अचानक बिरामी परे। उनको शरीर काँप्न…