काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले केही समय लागेपनि राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय लागे पनि अन्त्यमा नेतृत्व नयाँ विषय ल्याउनेहरु कै पक्षमा जाने भन्दै राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिने बताएका हुन् ।उनले भने, ‘यो मुलुकमा धेरै काम गर्नुपर्ने छ, तर गर्न…