२०८२, ४ पुस शुक्रबार

काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए

धुलिखेल, ५ कार्तिकः काभ्रेका ६२ कोरोना संक्रमितले एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६२ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ८३५ पुगेको छ । जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ महिला र ७ जना पुरुष छन्…