२०८३, १२ आश्विन मंगलबार

धुलिखेलमा कोरोना संक्रिमितलाई आयुर्वेदिक औषधी

धुलिखेलमा कोरोना संक्रिमितलाई आयुर्वेदिक औषधी


धुलिखेल १७ मंसिर  :  धुलिखेलमा रहेका कोरोनाका संक्रिय संक्रिमितलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ । जिल्ला आयुर्वेदिक औषधालय बनेपाको समन्वयमा नगरपालिकाले वडा नं ५, ६ र ७ का १० जना संक्रिय संक्रिमितलाई घर–घरमा पुगेर औषधी वितरण गरेको हो । नगरपालिकामा ७० जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै होम आईसोलेसनमा बसेका सबै संक्रिय संक्रमितलाई औषधी वितरण गरिदै आईरहेको स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ९ : २२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय