२०८३, १५ श्रावण शनिबार

कोरोना त्रास : विश्वमा १४ लाख ७५ हजारको मृत्यु, ६ करोड ३३ लाख संक्रमित

कोरोना त्रास : विश्वमा १४ लाख ७५ हजारको मृत्यु, ६ करोड ३३ लाख संक्रमित

२४ घण्टामा १० हजार २८ संक्रमितको मृत्यु


काठमाडौं, १८ मंसिर  विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १० हजार २८ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्वमा १४ लाख ७५ हजार ८२५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ६ करोड ३३ लाख ६० हजार २३४ जनामा कोरोना संक्रमण देखिसकेको छ । एजेन्सी

 

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  १० : १७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने