काठमाडौं ९ माघ : सिन्धुपाल्चोक जिल्लाका लागि करिब २१ हजार कोरोना बिरूद्धको खोप ल्याउने भएको छ । भारत सरकारले नेपालका लागि पठाएको १० लाख खोपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप ल्याउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी,…