२०८३, १२ आश्विन मंगलबार

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह निको भएर डिस्चार्ज

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह निको भएर डिस्चार्ज


काठमाडौँ २९ वैशाख कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह निको भएर डिस्चार्ज भएका छन् । नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा शाह वुधबार बेलुका ८ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ । कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर उनी डिस्चार्ज भएका हुन् ।

उनी १९ दिनअघि कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका थिए । पूर्वरानी कोमल शाहको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार  १० : ११ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय