काठमाठौं २० बैशाख : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताउनु भयो । सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्माले भन्नुभयो ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार हस्पिटल पुगेर स्वाब दिएको थिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’ शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ…