धुलिखेल, १३ असारः काभ्रेको तेमाल गाउँपालिकाले सातौँ गाउँसभा मार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । शुक्रबार पालिकाको केन्द्र पोखारी नारायणस्थानमा बसेको गाउँसभाले आगामी आर्थिक वर्षको ४८ करोड ८८ लाख ८५ हजार ७ सय ७२ रुपैँयाको बजेट सर्वसम्मत पारित गरेको हो । साताैँ गाउँसभासम्म आइपुग्दा गाउँपालिकाले थुप्रै राम्रो कामहरु गरेको छ…