२०८२, २० चैत्र शनिबार

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि बलात्कार प्रयास, आफन्तद्वारा न्यायको माग (भिडियो सहित)

धुलिखेल, ६ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ की १४ बर्षीय बालिका माथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् । बिहीबार मामाघरबाट आफ्नो घर तर्फ जाँदै गर्दा बीचबाटोमा ती बालिकामाथि बलात्कार प्रयास भएको हो । पालिकाको वडा नम्बर ७ फलाटेको रातमोटे जगंलमा बालिकामाथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् । बालिका मामाघरबाट केहि बेर…