२०८२, १७ भाद्र मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं २७ असोज  :  नेपालमा पछिल्लो २४ घन्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिम्टोम्याटिक कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको सरदर संख्या पनि बढ्न थालेको हो । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका १८ जनासहित देशभर ६ सय…